अपराध Archives | Page 229 of 230 | Khabarhub Khabarhub

भन्सार छली ल्याउँदै गरेको धुपी सल्लाको काठ बरामद

पर्सा– पर्सा प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ । प्रहरीले धुपी सल्ला -१ बोरा , पापड-१ बोरा, भाँडा मास्ने जाली-२३ पिस, चावी रिङ्-२ दर्जन, फिटकिरी-२४ पिस, कोब्रा सेन्ट-१२ पिस र धुप-१ कार्टुन र १७८ पिस कचौरा बरामद गरेको हो । बरामद गरिएका सामान बीरगंज भंसार कार्यालय बुझाइएको छ ।