अपराध Archives | Page 228 of 230 | Khabarhub Khabarhub

बलात्कारको अभियोगमा गौतमलाई थुनामा राख्न आदेश

रुकुम– जिल्ला अदालत रुकुमले बालिका बलात्कारको अभियोगमा एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ३ वर्षीया बालिका बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका ५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई अदालतले थुनामा राख्न आदेश दिएको हो । रुकुमकोट जिल्ला अदालत रुकुम पूर्वका जिल्ला न्यायाधीश दुर्गा प्रसाद भुसालको इजलासले गौतमलाइ पूर्वक्षका लागी थुनामा राख्न आदेश गरेको…