अपराध Archives | Page 241 of 280 | Khabarhub Khabarhub

सिरहामा पेस्तोलसहित युवक पक्राउ

सिरहा- प्रहरीले सिरहाको औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका ५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । स्थानीयवासी विनोद यादवलाई गोली…