Live on
Your Voice, Your Power
भक्तपुर– भक्तपुर प्रहरीले घरको कोठा तोडेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेराहरुलाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको साँगागढी घर भएकी २० वर्षीय जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले २ जना लुटेराहरुलाई पक्राउ गरेको हो…