अपराध Archives | Page 246 of 271 | Khabarhub Khabarhub

‘बल्ने ढुंगा’ किन्ने लोभमा गुरुङको ५० लाख लुटिएपछि…

काठमाडौं– एक जना पूर्व सैनिक काठमाडौंको काभ्रेस्थलीमा लुटिएका छन् । उनको साथमा रहेको ५० लाख लुटपाट भएको हो । नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङ लुटपाटमा परेका हुन् । प्रहरीका अनुसार उनी 'बल्ने ढुंगा' किन्नका लागि काभ्रेस्थलीको जंगलमा पुगेका थिए । गत शुक्रवार उनी उक्त ढुंगा किन्नका लागि गएका थिए । साथीहरुले बल्ने ढुंगा…