अपराध Archives | Page 25 of 280 | Khabarhub Khabarhub

कांग्रेस छाडेर राजा फर्काउन हिँडेका खेमराज सेढाईं बैठकस्थलबाटै पक्राउ, तीनकुने घटनामा संलग्न भएको आरोप

काठमाडौं- दुई वर्षअघि नेपाली कांग्रेस छाडेर राजसंस्था पुनःस्थापना अभियानमा लागेका नेता खेमराज सेढाईं चैत १५ गतेको तीनकुने प्रकरणमा पक्राउ परेका छन्। उनलाई सोमबार काठमाडौं सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेसबाट बैठक बसिरहेकै अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उक्त पार्टी प्यालेसमा राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्न गत चैतमा गठित नवराज सुवेदी नेतृत्वको ‘राष्ट्र,…