अपराध Archives | Page 26 of 227 | Khabarhub Khabarhub

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, एक जना पक्राउ

त्रिवेणी– रूकुम पश्चिमको मुसीकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शंकास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए।  मुसीकोट नगरपालिकाका– ७ साँखकी २८…