अपराध Archives | Page 255 of 271 | Khabarhub Khabarhub

स्कुटरको डिक्कीमा राखेको २ लाख चोरी, एक जना पक्राउ

काठमाडौं– स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका-३ खजुराका ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई स्कुटरको डिक्कीमा राखेको नगद चोरेको अभियोगमा शुक्रबार पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको स्कुटरको डिक्कीमा रहेको उक्त…