अपराध « Khabarhub

नक्कली नाता गाँस्दै गरिबको मिर्गौला बेच्दै

काठमाडौं– नक्कली कागजपत्रका आधरमा अवैधरूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले एकजना जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरेको मिर्गौला तस्करीको अर्को घटना सार्वजनिक भएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का तीन जना चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको हो । ब्यूरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहोराका अनुसार पक्राउ…