अपराध « Khabarhub

७ हजार घुससहित नेपाल प्रहरीका सई प्रकाउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार घुस सहित एक जना नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरेको छ । अख्तियारले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत सई हेमन्त केसीलाई घुससहित पक्राउ गरेको हो । आयोगको बुटवलस्थित सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका–१५ जिल्ला प्रशासन कार्यालय अगाडिको होटलबाट पक्राउ…