अपराध « Khabarhub

ट्याक्सीका यात्रुले चालकलाई कुटपिट गरि लगे ट्याक्सी, पैसा र मोबाइल पनि छाडेनन्

काठमाडौं– ट्याक्सीमा सवार यात्रुले नै चालकलाई कुटपिट गरी लुटपाट गरेका छन् । बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकबाट बा.१ ज ९०४१ नम्बरको ट्याक्सी चालक काठमाडौं महाँकाल बस्ने ओखलढुङगाका ३८ वर्षीय पूर्ण बहादुर तामाङको नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल आइतबार बिहान लुटपाट भएको छ । काठमाडौं सामाखुसीबाट तामाङको ट्याक्सीमा सवार अपरिचित ३ जनाले उनलाई गाम्चापुल…