अपराध Archives | Page 271 of 280 | Khabarhub Khabarhub

केटी काण्डले सानेपामा ‘ग्याङ्ग फाईट’, एक जनाको मृत्यु

ललितपुर– ललितपुरको सानेपामा ‘ग्याङ्ग फाईट’ हुँदा एक जनाको मृत्यु भएको छ । केटीको बिषयमा भएको विवादले दुई समूहबीच छुरी हानाहानसम्मको अवस्था सिर्जना भएको थियो । छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको छ । छुरी लागेर घाइते भएका शाक्यको मृत्यु भइसकेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी…