अपराध « Khabarhub

कानको लोती चुडालेर चोरले लगे झुम्का, पति–पत्नीमाथि कुटपिट

चितवन– चोरी गर्न घरमा पसेका चोरको समूहले कुटपिट गर्दा दुई जना घाइते भएका छन् । पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा…