अपराध Archives | Page 28 of 227 | Khabarhub Khabarhub

पोल खोल्ने डरले कान्ती देवीको हत्या, तीन जना पक्राउ

वीरगंज - पर्साको जगनाथपुर गाउँपालिका मसिहानी टोलकी कान्ती देवी वीनको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका जेठाजुहरू चन्द्रीका राउत विन, अमेरीका राउत विन र चन्द्रीका छोरा लालबाबु राउत विनले मृत अवस्थामा फेला परेकी कान्ती देवी बिनको आफन्तबाटै पैसा लुट्ने उद्देश्यले हत्या भएको प्रहरीले जनाएको छ । जगरनाथपुर गाउँपालिका वडा…