अपराध Archives | Page 31 of 227 | Khabarhub Khabarhub

विभिन्न देशका मुद्रासहित एक जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माइक्रो गाडीलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार दासको…