अपराध Archives | Page 41 of 271 | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित कञ्चनपुर र पाँचथरबाट तीन जना पक्राउ

काठमाडौं- कञ्चनपुरको भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय विक्रम सेरालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै पाँचथरको फिदिम नगरपालिका-४ गढी बस्ने २३ वर्षीय सरोज पदालुङ लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर…