अपराध « Khabarhub

चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका घर भई हाल काठमाडौंकाे बुढानिलकण्ठ स्थित हात्तिगौँडा बस्ने ३९ वर्षीय विकास राई रहेका प्रहरीले जनाएको छ । राईले दिवान गिरी समेतलाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ र चेक रिपब्लिक पुगेपछि प्रतिष्ठित…