अपराध Archives | Page 98 of 266 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरण : अझै १०-११ जना पक्राउ पर्न सक्ने 

काठमाडौँ– प्रहरीले नक्कली शरणार्थी प्रकरणमा थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था देखिएको जनाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०-११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था रहेको बताए । सुरुमा ठगीबाट सुरु भएको उक्त मुद्दा संगठीत अपराधमा…