प्रहरी Archives | Page 102 of 104 | Khabarhub Khabarhub

मोटरसाइकल चोरीको आरोपमा पाँच पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नम्बरको पल्सर मोटरसाईकल, गोकर्णेश्वर नगरपालिकाबाट प्रदेश नं ३,…