प्रहरी Archives | Page 104 of 111 | Khabarhub Khabarhub

प्रहरीलाई आधुनिकीकरण गरी स्रोत साधनले सम्पन्न बनाइने छ : गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रहरीलाई आधुनिकीकरण र स्रोत साधनले सम्पन्न बनाउनका लागि आवश्यक प्रयास गरिने बताएका छन् । गृहमन्त्री बादलले प्रहरीलाई आधुनिकीकरण र स्रोत साधनले सम्पन्न बनाउनका लागि बजेटमा विशेष व्यवस्था गरिने समेत बताए । मंगलबार गृह मन्त्रालयमा आयोगित आगमी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा गृह मन्त्रालयको बजेटबारे छलफलमा गृहमन्त्री थापाले विकास र समृद्धिको…