प्रहरी Archives | Page 54 of 111 | Khabarhub Khabarhub

संरक्षित वन्यजन्तु सालकको छालासहित दुई जना पक्राउ

काठमाडौँ– संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला)सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हित बहादुर मगर रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार…