प्रहरी Archives | Page 55 of 110 | Khabarhub Khabarhub

१५ एसएसपीको सरुवा, को कहा ? (सूचीसहित)

काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट सोमबार १५ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो । को कहाँ पुगे ? यस्तो छ सूची