प्रहरी Archives | Page 57 of 111 | Khabarhub Khabarhub

‘सामाजिक अभियन्ता’को दबाबमा सरुवा भएका असई मणिकान्त फेरि महाराजगञ्जमा

काठमाडौँ- ‘सामाजिक अभियन्ता’ भन्नेहरुको दबाबमा महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा गरिएका असई मणिकान्त झालाई पुनः सोही कार्यालयमा फिर्ता गरिएको छ । आफैँले आफैँलाई अभियन्ता दाबी गर्दै हिँड्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै दुर्व्यवहार खेपे लगत्तै सरुवा गरिएका असई मणिकान्तलाई फेरि महाराजगञ्जमै फिर्ता गरिएको हो । मणिकान्तलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट महानगरीय…