Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री नेपाल आइपुग्न अझै १ साताको समय लाग्ने भएको छ । नेपाली सेनाले ल्याउन लागेका सामानहरुको चीनमा अहिले लेबलिङ (लेबल राख्ने) तथा सर्टिफिकेशन (प्रमाणीकरण) गर्ने काम भइरहेको छ । सैनिक स्रोतका अनुसार चिनियाँ पक्षले गत चैत २९ गतेदेखि नै लेबलिङ र…