Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा गत आइतबारबाट शुरु भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरेका हुन् । काठमाडौंस्थित जङ्गी अड्डामा आयोजित समन्वयात्मक बैठकमा सेनाका विविध कार्यहरुको प्रगति समीक्षा, मुल्याङ्कन र विश्लेषण बारे छलफल भएको सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको…