सेना Archives | Page 31 of 36 | Khabarhub Khabarhub

विपदको बेला पीडितको मनमा हुन्छ- ‘सेना कति बेला आइपुग्छ ?’

काठमाडौं- जबजब मुलुकमा विभिन्न सङ्कट आइपर्छ तब सबैले सम्झन्छन् र गुहार्छन् नेपाली सेनालाई । राष्ट्रिय सुरक्षासम्बन्धी समस्या होस् वा कुनै पनि प्राकृतिक प्रकोपको समयमा पीडितको मनमा हुन्छ, “सेना कति बेला आइपुग्छ ?” आगलागी, डुबान, बाढीपहिरो, भूकम्प, कुनै ठूलो दुर्घटनामा पर्ने पीडितको सबैभन्दा नजिकमा रहेर नेपाली सेनाले आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छ । त्यतिमात्र होइन,…