सेना Archives | Page 32 of 35 | Khabarhub Khabarhub

प्रधानसेनापतिको चीन भ्रमण– २ अर्ब ४१ करोडको सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौं– चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका प्रधानसेतापति पूर्णचन्द्र थापाले १ सय ५० मिलियन चिनियाँ युआन (करिब २ अर्ब ४१ करोड रुपैयाँ) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । चिनियाँ जनमुक्ति सेनाले मानवीय सहयाता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत नेपाली सेनालाई २ अर्ब ४१ करोड रुपैयाँ बराबरका विभिन्न उपकरणहरु सहयोग गर्ने सम्झौतामा हस्ताक्षर…