Live on
Your Voice, Your Power
धरान– नेपाली सेनाले प्रयोग गर्ने एम–१६ राइफल र एलएमजी (लाईट मेसिन गन) सहित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एकजना कार्यकर्ता पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले एक थान एम–१६ र एलएमजीसहित मोरङको केराबारी गाउँपालिका–१० का ४२ वर्षीय देवकुमार लिम्बु (संगीत)लाई पक्राउ गरेको हो । लिम्बु विप्लव नेतृत्वको नेकपाका पूर्वी ब्यूरो सदस्य…