ग्याजेट/प्रडक्ट्स « Khabarhub

२३ सय रुपैयाँमा पाइन्छ नोकियाको यो डबल स्क्रिन स्मार्टफोन

काठमाडौं– नोकिया मोबाइलको विक्रेता कम्पनी एचएमडी ग्लोबलले दुईवटा डिस्पले भएको फोन सार्वजनिक गरेको छ । अत्यन्त सस्तो मूल्य तोकिएको नोकिया २७६० फ्लिप फोनमा क्लामसेल डिजाइन छ । हाल अमेरिकी बजारमा उपलब्ध यो फोनमा २.३८ इन्चको इन्टरनल एलसीडी र १.७७ इन्चको एक्टर्नल गरी दुई डिस्पले छन् । १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको यो फोनमा ४ जीबीको…