समाचार Archives | Page 17 of 26 | Khabarhub Khabarhub

वल्डलिंक र फेसबुकबीच सहकार्य : ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई राखिने

काठमाडौँ– इन्टरनेट सेवा प्रदायक वल्डलिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ । बिहीबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रममार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् । उक्त सेवा बिहीबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वल्डलिंकले जनाएको छ । तर उक्त सेवा…