समाचार « Khabarhub

मङ्गल ग्रहपछि शुक्रमा खोजी

काठमाडौँ– सन् १९६१ को समय, संसारका दुई महाशक्ति सोभियत सङ्घ र अमेरिका बीच पहिलो अन्तरिक्ष यात्राका लागि होडबाजी, त्यसै वर्ष १२ अप्रिलका दिन युरी गागरिन पहिलो अन्तरिक्ष यात्री भए । ‘भोस्टक वान’ बाट गागरिनले अन्तरिक्ष यात्रा गरेको एक महिना नपुग्दै अमेरिकाका एलन सेपर्डले पनि अन्तरिक्ष यात्रा गरे । यसको ६० वर्षपछि अन्तरिक्ष विज्ञानले लामो यात्रा…