समाचार « Khabarhub

ओपो एफ१९ प्रो नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौँ– ओपोले केही समय अगाडि मार्च महिनामा आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक गरेको थियो। छोटो अवधिमै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा–स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फङ्शनको साथमा उत्कृष्ट भिडियो, एआई कलर पोट्रेट भिडियो, ३० वाट भोक फ्ल्याश चार्ज ४.० लगायत फिचरका साथमा उत्कृष्ट प्राविधिक अनुभूति…