समाचार « Khabarhub

अब अरुको पासवर्डले नेटफिल्क्समा भिडियो हेर्न नपाइने

काठमाडौँ– भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सले पासवर्ड शेयर गर्न नमिल्ने बनाएको छ । यसअघि एउटा एकाउन्टबाट अरु डिभाइसमा पनि स्क्रिनिङ गर्न मिल्ने सुविधा दिएको नेटफिल्क्सले अब आफ्नै एकाउन्टबाट मात्र लगइन गरेर भिडियो हेर्न मिल्ने बनाएको हो । यसअघि एउटै आइडीबाट अरुले पनि लगइन गरेर अन्य डिभाइसमा भिडियो हेर्न मिल्थ्यो । अब भने शेयर गरेका नेटफिल्क्समा मात्र…