Live on
Your Voice, Your Power
चितवन- चितवनको सिमालतालमा लेदोसहितको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली हराइरहेका दुई यात्रु बसको खोजी आइतबार पनि जारी छ । बिहानैदेखि सुरक्षाकर्मीले उद्धार र खोजी अभियानलाई जारी राखेका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आइतबार बिहानदेखि खोजी सुरु गरेका हुन् । नदीमा पानीको सतह केही घटे पनि यात्रु बस अझै भेटिएका छैनन्…