समाचार « Khabarhub

कीन इण्डियाद्वार १४५ जनाको उद्धार गरी स्वदेश फिर्ता 

काठमाडौं– मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था (कीन इण्डिया)ले १४५ जना नेपाली तथा भारतीय महिला तथा बालबालिका सहितको उद्धार गरी उनीहरू सबैलाई स्वदेश फिर्ती गरेको छ । आज दिल्लीस्थित किन इन्डियाको कार्यालयमा सम्पन्न बोर्डको बैठक पश्चात् प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाइएको हो । बैठकमा संस्थाका बोर्ड सदस्यहरू, नेपाल टिमका सदस्यहरू तथा साझेदार संस्थाका…