समाचार Archives | Page 7 of 22 | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : चन्द्रमामा अवतरणदेखि चिज कारखाना स्थापनासम्म

विश्व इतिहासमा फेब्रुअरी ३ तारिख अर्थात् आजका दिन धेरै घटना भएका थिए। ती घटनाक्रममध्ये केही घटनाक्रम समेट्ने प्रयास गरेका छौँ। सन् १८१० मा आजको दिन अमेरिकाको संविधान अफ्रिकी-अमेरिकी पुरुषहरूको मतदान अधिकारको रक्षा गर्न संशोधन गरिएको थियो। अमेरिकामा नागरिकको जात, रंगको आधारमा मतदान गर्ने भेदभावको अन्त्य गर्न संविधान संशोधन प्रस्ताव पारित गरिएको थियो। सन् १९६६ मा…