विज्ञान/प्रविधि Archives | Page 8 of 9 | Khabarhub Khabarhub

५ मेगापिक्सल क्यामरा जडित नेपाली स्याट–१ अन्तरिक्षमा छाडियो

काठमाडौं– नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई सोमबार अन्तरिक्षमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘बर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो । डेढ मिहनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले सोमबारबाट पृथ्वीको कक्षमा आई स्वतन्त्र रुपमा परिक्रमा गर्ने भएको…