Live on
Your Voice, Your Power
काठमाडौँ - मंगलबार र बुधबार राति कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएपनि दुई रात कोशी प्रदेशको हिमाली र पहाडी तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले…