स्टोरी Archives | Page 12 of 98 | Khabarhub Khabarhub

झरीले निथ्रुक्क काठमाडौं (तस्बिरहरू)

काठमाडौं- विस्तारै  नेपालतर्फ मनसुनको प्रभाव बढ्दै जाँदा निरन्तर झरी परिरहेको छ । पूर्वी क्षेत्रबाट मनसुनको प्रभाव मध्य नेपालसम्म पुग्दा उपत्यकामा पनि निरन्तर झरी परिरहेको छ । मनसुनी वायुको प्रभाव नेपालनजिक रहेको न्यून चापीय रेखाको उत्तरतर्फ आएका बिहीबार बिहान देशभरको मौसममा बदली भएको थियो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुमान अनुसार बिहीबार बिहानैदेखि…