स्टोरी Archives | Page 15 of 98 | Khabarhub Khabarhub

‘लास्ट बेन्चर’ मुख्यमन्त्री भन्छन्– अगाडि बस्नेले सर र किताब मात्र चिन्यो, मैले सबै चिनेँ

काठमाडौं– सेतो सर्ट र पाइन्टमा सजिएका केदार कार्कीको कपाल पनि सेतै छ । हँसिलो मुद्राका उनी फरासिला पनि छन् । कोशी प्रदेशमा करिब ७ महिना मुख्यमन्त्री सम्हालेका उनी आफ्ना भनाइले पटक पटक चर्चामा आइरहन्छन् । उनलाई भाइरल मुख्यमन्त्रीको संज्ञा दिँदा पनि फरक पर्दैन । उनी सामाजिक सञ्जालमा ‘लास्ट बेन्चर मुख्यमन्त्री’ का रूपमा परिचित छन् ।…