स्टोरी Archives | Page 22 of 98 | Khabarhub Khabarhub

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम- जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको क्रिकेट रंगशालाकै नियति व्यहोर्न बाध्य भएको छ खेलकुद परिषद्, उपमहानगर असहयोगी बन्दा रंगशाला निर्माण ठप्प प्राय बन्न पुगेको हो । बहुउद्देश्यीय रंगशालाको लागि १७ बिघा जग्गा संरक्षित छ । सो जग्गामा पछिल्ला समय निर्माणको आंशिक काम भएको छ । खेलको माध्यमले जनकपुरधामलाई सीताराम वैवाहिक सांस्कृतिक…