स्टोरी Archives | Page 63 of 87 | Khabarhub Khabarhub

श्रीलंकाका राष्ट्रपति देशबाट भागेको दिनको नालीबेली

काठमाडौँ : बुधबार श्रीलंकाली नागरिकहरु आफ्ना राष्ट्रपति गोताबाया राजापाक्षेले देश छाडेर भागेको समाचारसँगै ब्युँझे । चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण सरकारविरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले सरकारी निवास नै कब्जा गरेपछि राष्ट्रपति राजपाक्षे श्रीलका छाडेर मालदिभ्स पुगेका थिए । हाल उनी मालदिभ्सबाट सिंगापुर पुगिसकेका छन् । राजीनामा दिने बाचा पूरा नगरी देश छाडेर फरार…