स्टोरी Archives | Page 63 of 97 | Khabarhub Khabarhub

देश र विदेशमा उत्तिकै लोकप्रिय नाम

नेतृत्वको चयन प्रक्रिया परापूर्वकालदेखि नै फरक ढङ्गले हुँदै आएको थियो । परापूर्व कालमा नेतृत्व चयन युद्धको नीतिले या वंशजको आधारमा हुने गरेको थियो । नेपालकै परिप्रेक्ष्यमा दौडमा पहिलो हुने राजा हुने अचम्मको प्रावधानसमेत रहेको इतिहास छ । राज्यको शासन व्यवस्था र यसका विभिन्न स्वरूपको तय हुने क्रममा राजतन्त्रात्मक शासनकालमै निर्वाचित राजाको प्रचलन सुरु भएको हो…