स्टोरी Archives | Page 70 of 97 | Khabarhub Khabarhub

क्वाँटी वर्षमा एक दिन होइन, सँधै खानुपर्छ

काठमाडौँ - जनैपूर्णिमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन पनि सकिंदैन । टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु । समय समयमा खाइरहनुपर्छ । अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ ।…