अन्य « Khabarhub

‘एचपीभी’ खोप अभियान :  लापरवाही सच्याउन निर्देशन

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको छ । महानगरभित्रै एउटा सामुदायिक विद्यालयको खोप केन्द्रमा खोप लगाउने क्रममा लापरवाही भएको जनाउँदै प्रशासनले  कमजोरी सच्याउन वीरगञ्ज महानगरलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज…