औषधी/उपचार Archives | Page 23 of 76 | Khabarhub Khabarhub

एकै पटक धेरै पानी पिए मिर्गौलाको समस्या

काठमाडौं - हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन्। पानीको कमीले शरीरभित्र मात्र नभई हाम्रो शरीरबाहिर छालामा पनि विभिन्न प्रकारका नकारात्मक असर देखा पर्दछन्। खाली पेटमा वा खाना खाएर भरिएको शरीरमा जुनै बेलामा पनी पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बिहान खाली पेटमा मनतातो पानी…