औषधी/उपचार « Khabarhub

‘स्वास्थ्य क्षेत्र बिग्रनुमा राज्य दोषी छ’

डा. कमलेस आचार्य विगत लामो समयदेखि अमेरिकामा कार्यरत छन्। उनले युनिभर्सिटी अफ फिस बर्क पेन्सिलभेनियामा २००९ मा आफ्नो यात्रा प्रारम्भ गर्दै युनिभर्सिटी अफ न्युयोर्कमा कामको अनुभवसमेत लिएका छन्। अमेरिकाका विभिन्न अस्पतालमा काम गरेको अनुभव आचार्यसँग रहेको छ। उनले अमेरिकामा नै २६ बेडको अस्पताल पुगेका कुलतमा लागेका व्यक्तिकोसमेत उपचार गरेका छन्। नेपाल र विदेशको उपचार पद्धति…