औषधी/उपचार « Khabarhub

खानपान र जीवनशैली परिवर्तन गरे ठूलो आन्द्राको क्यान्सरबाट बच्न सकिन्छ

पछिल्लो समय धेरै मानिसलाई क्यान्सर रोग लागेको छ। क्यान्सर भन्ने बित्तिकै भयावह र त्रासपूर्ण रोग भनेर बुझ्ने गरिन्छ। यसलाई अर्को शब्दमा अर्बुद रोग पनि भन्ने गरिन्छ। मानव शरीरका विभिन्न भागमा लाग्ने क्यान्सर मध्ये ठूलो आन्द्राको क्यान्सर अग्र पन्थीमा पर्ने क्यान्सर हो। ठूलो आन्द्राको क्यान्सर भनेको के हो ? किन हुन्छ ? यसका लक्षणहरू के के…