औषधी/उपचार Archives | Page 27 of 69 | Khabarhub Khabarhub

‘सामाजिक सञ्जालले पुरुष र महिला दुवै डिप्रेसनमा’

सामाजिक सञ्जालले कतिपय दम्पत्तिको सम्बन्धमा धेरै खटपट ल्याएको छ । कतिपय अवस्थामा आत्महत्याको स्थिति पनि सिर्जना गरेको चिकित्सकले बताएका छन् । यसै विषयमा आधारित भएर मनोचिकित्सक डा. पशुपति महतसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः पछिल्लो समय सामाजिक सञ्जालले धेरैको जीवनमा प्रभाव पारेको छ, त्यसमध्ये पनि दाम्पत्य जीवनमा धेरै असर पर्यो भन्ने आएको…