औषधी/उपचार « Khabarhub

समयमै उपचार गरे अनुहारको पोतो ठिक हुन्छ

काठमाडौं- हामी अनुहारको सुन्दरताका लागि बजारमा रहेका अनेकौँ कस्मेटिक सामग्रीको प्रयोग गर्छौँ। समयमा नै सावधानी नअपनाए यस्ता सामग्रीले सुन्दर अनुहार बिग्रिन पनि सक्छ। अनुहारमा देखिने छालाको समस्यामध्ये कालो पोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ। कालो पोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ। तर पछिल्लो समय महिलामा धेरै देखा परेको छ। यो हल्का वा गाडा…